काठमाडौंमा एक सय विद्युतीय बस सञ्चालन गरिने
शनिबार, १५ जेठ २०७८, १७ : ५६
सरकारले अगामी बर्षभित्रमा काठमाडौ उपत्यकामा एक सय विद्युतीय वस सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा सो कुराको जानकारी गराएका हुन् ।
त्यस्तै विद्युतीय सवारी साधनको प्रयोग बढाउन काठमाडौ उपत्यकासहितका स्थानमा चार्जिग स्टेशन, टर्मिनल भवन लगायत अन्य पुर्वाधार निर्माण गर्ने सरकारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु