प्रारम्भिक बाल विकासका शिक्षकलाई १५ हजार तलब, ५ अर्ब ५५ करोड बिनियोजन
शनिबार, १५ जेठ २०७८, १७ : ४८
![प्रारम्भिक बाल विकासका शिक्षकलाई १५ हजार तलब, ५ अर्ब ५५ करोड बिनियोजन](https://rpcdn.ratopati.com/media/albums/bidhnu_paudel_budget_kR357mlsV8.jpg)
अर्थमन्त्री विष्णु पौडेलले प्रारम्भिक बाल विकासका शिक्षक शिक्षिकालाई सरकारले व्यवस्था गरे बमोजिम न्यूनतम मासिक पारिश्रमिक १५ हजार उपलब्ध गराइने बताएका छन् । पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । उनीहरुका लागि ८ हजार रुपैयाँ बृद्धि गरेको पौडेलले बताए । नपुग रकम स्थानीय तहले बेहोर्ने गरी यसका लागि ५ अर्ब ५५ करोड बिनियोजन गरेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे