२० माइक्रोन भन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिवन्ध
शनिबार, १५ जेठ २०७८, १७ : १८
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को साउन १ गतेदेखि २० माइक्रोन भन्दा कम क्यालिटिका सबै खाले प्लास्टिकजन्य वस्तुहरुको उत्पादन आयात तथा प्रयोगलाई प्रतिवन्ध लगाएको छ । त्यस्ता सामान प्रयोग गर्न र आयात गर्न समेत नपाइने बताएको छ ।
पोलिथिनका झोलाहरूको सट्टा जुट, कपडा लगायतका झोलाहरु प्रयोग गर्नु पर्ने सरकारको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा