सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

कृषि तथा पशुपन्छी क्षेत्रका लागि ४५ अर्ब ९ करोड बजेट विनियोजन

शनिबार, १५ जेठ २०७८, १७ : ०१
शनिबार, १५ जेठ २०७८

सरकारले आर्थिक वर्ष २०७८÷७९ मा मुलुकको समग्र कृषि तथा पशुपन्छी क्षेत्रको विकास विस्तार एवं सुधारका लागि कुल ४५ अर्ब ९ करोड रकम विनियोजन गरेको छ । 
उक्त बजेटले कृषि सुधार, विउ विजन, मल तथा कृषकको तालिम र पशुपालन सेवामा खर्च गरिने शनिबार भएको बजेट भाषणमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप