बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग नवीकरणमा छुट दिने घोषणा, अरु के-केमा छुट?

शनिबार, १५ जेठ २०७८, १६ : ५६
शनिबार, १५ जेठ २०७८

अर्थमन्त्री विष्णु पौडेलले निषेधाज्ञा अवधीमा सिंचाइका लागि प्रयोग हुने बिद्युत शूल्क छुट दिने बताएका छन् । 
यस्तै निषेधाज्ञा अवधी हरु साना लगानीमा २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत मासिक १ सय ५० युनिट खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत छुट दिइने बताएका छन् । यस्तै साल्ट ट्रेडिङबाट खाद्यान्न, तेल, ग्याँस खरिदमा २० प्रतिशत छुट दिने उल्लेख गरेका छन् । 

यस्तै निषेधाज्ञा अवधीमा चलचित्र उद्योगमा बिद्युत शुल्क छुट दिने बताएका छन् । 
साथै पर्यटन उद्योग, सार्वजनिक यातायात, चलचित्र उद्योग, एयरलाइन्स कम्पनी, मिडिया उद्योग जस्ता व्यवसायलाई नवीकरण निःशुल्क गर्ने र स्वत नवीकरण हुने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप