उद्योग नवीकरणमा छुट दिने घोषणा, अरु के-केमा छुट?
शनिबार, १५ जेठ २०७८, १६ : ५६
अर्थमन्त्री विष्णु पौडेलले निषेधाज्ञा अवधीमा सिंचाइका लागि प्रयोग हुने बिद्युत शूल्क छुट दिने बताएका छन् ।
यस्तै निषेधाज्ञा अवधी हरु साना लगानीमा २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत मासिक १ सय ५० युनिट खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत छुट दिइने बताएका छन् । यस्तै साल्ट ट्रेडिङबाट खाद्यान्न, तेल, ग्याँस खरिदमा २० प्रतिशत छुट दिने उल्लेख गरेका छन् ।
यस्तै निषेधाज्ञा अवधीमा चलचित्र उद्योगमा बिद्युत शुल्क छुट दिने बताएका छन् ।
साथै पर्यटन उद्योग, सार्वजनिक यातायात, चलचित्र उद्योग, एयरलाइन्स कम्पनी, मिडिया उद्योग जस्ता व्यवसायलाई नवीकरण निःशुल्क गर्ने र स्वत नवीकरण हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको कार्ययोजना पारित
-
रविलाई थप ४ दिन म्याद माग्दै प्रहरी
-
अल्छे सांसदले बैठक ‘बङ्क’ गर्दा ‘पङ्गु’ बन्दैछन् संसदीय समितिहरू
-
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘लुटेरा’ सिराहाबाट पक्राउ
-
केपी ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो : पुन
-
एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने