बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीद्वारा तीन वटा अध्यादेश जारी

शनिबार, १५ जेठ २०७८, १५ : ४२
शनिबार, १५ जेठ २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले  बजेटसम्बन्धी तीन अध्यादेश जारी गरेकी छन् ।  संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् । 

शनिबार मध्यान्ह बसेको मन्त्रिपरिषदको ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेका थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप