खाद्यान्न सकिए यी नम्बरमा फोन गर्नुस्, गाडीले घरमै ल्याइदिन्छ
बिहीबार, १३ जेठ २०७८, १७ : २१
![खाद्यान्न सकिए यी नम्बरमा फोन गर्नुस्, गाडीले घरमै ल्याइदिन्छ](https://rpcdn.ratopati.com/media/albums/kathmandu-distrik-2_XRG0ADaFrs.jpg)
भोलिबाट काठमाडौमा निषेधाज्ञामा कडाइ हुँदैछ । किराना पसल समेत सञ्चालन गर्न नदिने भएपछि सरकारले नै खाद्यान्न घर घरमा ल्याइदिने भएको छ ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत काठमाडौं उपत्यका भित्रका घर–घरमा सामान बिक्री वितरण गर्ने प्रबन्ध प्रशासनले मिलाएको छ । काठमाडौं जिल्ला प्रशासनले विज्ञप्ति जारी गरेर सम्पर्कका लागि नम्बर समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाले विदेशी विद्यार्थीका लागि दोब्बरभन्दा बढी बढायो भिसा शुल्क
-
बैठकमा देउवाको बिफ्रिङ : ओलीसँगको कुराकानी सकारात्मक छ
-
प्रधानमन्त्री बन्ने चर्चा हुनु धेरै राम्रो : ओली
-
अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हित र जनता हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
फ्रान्समा चरम दक्षिणपन्थी पार्टी पहिलोपटक सत्तामा आउने सम्भावना
-
नाबालिगलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ