नेशनल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २५ लाखको बीमा दावी भुक्तानी
बिहीबार, १३ जेठ २०७८, १६ : ३१

सिरहा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिरहाको लहान स्थित शाखाले २५ लाखको घातक रोग दावी भुक्तानी गरेको छ ।
सिरहा न.पा. लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन बीमा वापतको घातक रोग दावी रकम २५ लाख उनको भतिज गोविन्द अग्रवाललाई विमाङ्क रकम वापत भुक्तानी गरीएको कम्पनीले जनाएको छ ।
शकुन्तला कुमारी पोद्दारले मिती २०७६ असोज २७ गते २५ लाखको जीवन अमृत योजना खरिद गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती