आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीमा थपिए ४४७ नयाँ संक्रमित

सोमबार, १० जेठ २०७८, १७ : ५४
सोमबार, १० जेठ २०७८

सुर्खेत। कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  आरटीपीसिआर  विधिबाट ५२६ जनाको परीक्षणमा २१९ र  ८२३ जनामा गरिएको एन्टिजेन विधि परीक्षणबाट २२८ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै सल्यानमा १ र  सुर्खेतमा ३ जना गरि ४ जनाको मृत्यु भएको छ । आज २६६ जनाले भने कोरोना जितेर डिस्चार्ज भएका छन् । यस्तै ६ हजार ५ सय ४३ जना सक्रिय संक्रमित रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप