सेयर बजारमा हालसम्मकै उच्च कारोबार
सोमबार, १० जेठ २०७८, १५ : ४५
सोमबार सेयर बजारले अर्को ऐतिहासिक रेकर्ड कायम गरेको छ । पछिल्लो समय दैनिकजसो नयाँ रेकर्ड बनाउँदै आएको बजारले आज पनि रेकर्ड बनाएको हो ।
सोमबार १३ अर्ब १७ करोड ५३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बजार ३.७ अंकले बढेर २८२३.६ बिन्दुमा अडिएको छ । पाँच वटा समुहमा हरियाली छाएको छ भने बाँकी समुह घटेको छ ।
४ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । बरुण हाइडोपावरको सेयर मूल्य ९.९५ प्रतिशतले बढेर प्रतिसेयर ४ सय ४२ रुपैयाँ कायम भएको छ । हाइड्रोइलेक्टिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीकासबैभन्दा बढी कारोबार भएको छ । यसको १ अर्ब २५ करोड बढीको सेयर खरिद बिक्रि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले फिल्म स्टार जोन भोइट, मेल गिब्सन र सिल्भेस्टर स्टेलोनलाई बनाए हलिउड दूत
-
ज्योतिराजको फिल्म ‘नाक्छोङ’ को छायाङ्कन सुरु
-
स्क्यामरबाट बैंक खाता, इलेक्ट्रोनिक डिभाइस र सामाजिक सञ्जाल अकाउन्ट कसरी सुरक्षित बनाउने ?
-
आजै लगनगाँठो कस्दै मेलिना, को हुन् बेहुला ?
-
लगातार तेस्रो वर्ष पनि घट्यो चीनको जनसंख्या
-
‘मधेस आन्दोलनको एजेन्डा होइन रणनीति फेर्ने बेला आएको छ’