सर्वोच्च जानुअघि सिंहदरबारमा देउवा, प्रचण्ड र माधवलाई कुर्दै अन्य नेताहरु
आइतबार, ०९ जेठ २०७८, १२ : ०९
संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दिने तयारीमा रहेका विपक्षी गठबन्धनका नेताहरुले त्यसअघि कानुन व्यवसायीहरूसँग छलफल गर्ने भएका छन् ।
कानुन व्यवसायीसँग छलफल गरेर आजै सर्वोच्चमा रिट निवेदन दर्ता गर्ने तयारी गठबन्धनका नेताहरुको छ । त्यसका लागि सिंहदरबार पुगेका सांसदहरुबाट नागरिकता संकलन गर्ने काम भइरहेको छ ।
छलफल र नागरिकता संकलनका लागि अन्य नेताहरु सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा आउने क्रम जारी छ । तर, काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव कुमार नेपाल पुगिसकेका छैनन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन