जसपाद्वारा काठमाडौँसहित देशैभर मसाल जुुलुस प्रदर्शन
शनिबार, ०८ जेठ २०७८, २२ : १६

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरुद्धमा जनता समाजवादी पार्टी कार्यकर्ताले मसाल प्रदर्शन गर्दै उनीहरुको पुतला समेत जलाएको छ ।
काठमाडौँदेखि देशैभरिका विभिन्न जिल्लामा मसालप्रदर्शन गर्दै पुतला जलाएको पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले बताए । पार्टीका विद्यार्थी तथा युवा संगठनले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
रौतहट, पर्सा, बारा, राजविराज, मोरगं, सिरहालगायतका जिल्ला मसाल प्रदर्शन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ