एमबाप्पेसँग खेल्न पाउँदा बेन्जामा उत्साहित
![एमबाप्पेसँग खेल्न पाउँदा बेन्जामा उत्साहित](https://rpcdn.ratopati.com/media/albums/benzema-mbappe-split_1j968ttcvckl1rzpchqhpxu0v_GyCAxZXRba.png)
करिम बेन्जामा ५ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किदैछन् र यी अनुभवी स्ट्राइकरले युवा स्टार कालियन एमबाप्पेसँ फ्रान्सको अग्रपंक्ति सम्हाल्नेछन् ।
एमबाप्पेसँग आफ्नो साझेदारी जम्छ भन्नेमा बेन्जामालाई कुनै शंका छैन ।
‘मलाई धेरैले धेरै सुझाव दिनुभएको छ । एमबाप्पेसँग खेल्न सहज हुन्छ । उनी युवा हुन्, तर निकै निकै प्रतिभाशाली छन्,’ ३१ वर्षीय बेन्जामाले भने,‘मलाई उनको मुभमेन्ट मनपर्छ । उनले जसरी खेल्छन्, त्यो मनपर्छ । अब मैदानमा हामी दुबै राम्रो गर्नेछौं । मलाई यसमा शंका छैन ।’
उनले टोलीमा अन्य स्टार खेलाडीहरु एन्टोनियो ग्रिजम्यान, ओलिभर जिराउड, पाउल पोग्बाजस्ता आक्रामक खेलाडीहरु पनि रहेको बताए ।
सन् २००७ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका बेन्जामाले ८१ खेलमा २७ गोल गरेका छन् । उनी भर्खरै मात्र युरो कपका लागि टोलीमा छानिएका हुन् । उनको अनुपस्थितीमा फ्रान्सले २०१८ को विश्वकप जित्यो र यस विश्वकपमा युवा स्टार कालियन एमबाप्पे छाएका थिए । एमबाप्पेले २०१७ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका हुन् । त्यसयता, उनले ४२ खेलमा १६
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी नदीहरूमा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन महाशाखाको आग्रह
-
स्थानीयको जीवनस्तर सुधारका लागि ७ सहरमा महत्त्वाकाङ्क्षी परियोजना सुरु गरिँदै
-
जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
-
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु
-
भिनिसियस चम्किँदा ब्राजिलको सहज जित
-
प्रदीप पौडेलको नेतृत्वमा चक्रपथ विस्तारमा दबाब दिन पैदल यात्रा (तस्बिरहरू)