शीतलनिवासको विज्ञप्तिपछि रमेश लेखक–‘राष्ट्रपतिले संविधान च्यात्ने काम गरिन्’
शनिबार, ०८ जेठ २०७८, ०० : २०
नेपाली काँग्रेसका नेता रमेश लेखकले राष्ट्रपतिले संविधान च्यात्ने काम गरेको बताएका छन् । राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार माग गरेको प्रधानमन्त्रीको दावीमा दुबै पक्षको दावी नपुगेको भन्ने निर्णय गरेपछि लेखले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भनेका छन्–‘राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरिन । यिनीबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन ।’
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण