शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सूर्य लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त

शुक्रबार, ०७ जेठ २०७८, १५ : १५
शुक्रबार, ०७ जेठ २०७८

सूर्य लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । शुक्रबार बसेको इन्स्योरेन्सको कार्यकारी समितिले झालाई सञ्चालकमा नियुक्त गरेको हो । त्यसो त झा यसअघि सोही कम्पनीको कार्यकारी भूमिकामा रहेका थिए भने अहिले नीति निर्माताको नेतृत्वमा पुगेका हुन् ।  

उनी बीजे इन्भेष्टमेन्ट कम्पनी प्रालिको प्रतिनिधिका रुपमा सञ्चालकमा चयन भएका हुन् । उनी लामो समय नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप