सैफ र ज्याकलिनको ‘भुत पुलिस’ ओटिटिमार्फत रिलिज
शुक्रबार, ०७ जेठ २०७८, ११ : ३६
मुम्बई । सैफ अलि खान, अर्जुन कपुर र ज्याकलिन फर्नाडीज अभिनित हरर कमेडी फिल्म ‘भुत पुलिस’ ओटिटि प्लेटफर्म मार्फत रिलिज हुने भएको छ । फिल्मका निर्माता रमेश तौरानीले फिल्मलाई चलचित्र घरमा रिलिज गर्ने बिचार परिवर्तन गरेका हुन् ।
‘एक तिर कोरानाको माहोल ठिक हुने केही ठेगान छैन, अर्काे तिर दर्शकको बानी पनि चेन्ज भैसकेको छ’ तौरानीले भने ‘यस्तो माहोलामा ठुला-ठुला स्टारको फिल्मले मात्र चलचित्रको घरमा कमाउन सक्नेछ ।’ त्यसैले पनि आफुले फिल्म ओटिटिमिा रिलिज गर्ने निर्णय गरेको उनले खुलाए ।
फिल्म १० सेप्टेम्बरमा चलचित्र घरमा आउँने तरखरमा थियो । तर, अहिले यो फिल्म डिज्नी प्लस र हटस्टारबाट समेत देखाइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी बजार : यस्तो छ आजको मूल्यसूची (सूचीसहित)
-
बिहारका पूर्वउपमुख्यमन्त्री सुशील कुमार मोदीको निधन
-
भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग
-
दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख, दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक
-
विकार र विकृतिको समाधान समाजवाद: खनाल
-
जबलियामा इजरायली सेना र हमास लडाकुबिच भीषण संघर्ष