आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्पेन सरकारले दियो नेपाललाई ५ टन स्वास्थ्य सामग्री

बिहीबार, ०६ जेठ २०७८, १४ : १७
बिहीबार, ०६ जेठ २०७८

 स्पेन सरकारले नेपाललाई ५ टन स्वास्थ्य सामग्री दिएको छ । बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई स्पेनको तर्फबाट टिम प्रमुख म्याग्दे सोलेमनले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । 
 
स्पेनले १५ थान रेस्पिरेटर, १० थान अक्सिजन कन्सर्नट्रेटर, १ लाख ४४ हजार थान मास्क र १ लाख २५ हजार एन्टिजेन टेस्ट किट हस्तान्तरण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो सामग्री १ मिलियन युरो बराबरको रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप