मुम्बईको समुद्रमा एउटा जहाज डुबेपछि भेटिए १४ शव : १८४ को उद्धार, ७५ को खोजी जारी
बुधबार, ०५ जेठ २०७८, १३ : ३८
चक्रवाती आँधी ताऊ ते गुजरातमा कमजोर भएर अघि बढिरहेको छ । तर यसअघि यसले मुम्बईसमेत महाराष्ट्रको तटवर्ती जिल्लामा विध्वंश मच्चाएको छ । यसैबीच मुम्बइको समुद्रमा फसेको ४ जहाजमा विार ७१३ मानिसहरुमध्ये ६२० जनाको उद्धार गरिएको छ । यीमध्ये बार्ज पी ३०५ डुबेको छ जसमा सवार ७५ भन्दा बढी मानिस अहिले पनि हराइरहेका छन् । नेवीका अनुसार हालसम्म १४ शव भेटिएका छन् र यो जहाजबाट १८४ जनाको उद्धार गरिएको छ ।
समुद्रमा फसेका चार जहाज, त्यसमा सवार मानिसहरुको स्थिति
जहाज यतिजना सवार यतिको उद्धार
बार्ज पी३०५ २७३ १८०
जीएएल कन्स्ट्रक्टर १३७ १३७
बार्ज एसएस–थ्री २०२ सबै सुरक्षित
सागर भूषण १०१ १०१
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा