बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बालिका बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

मङ्गलबार, ०४ जेठ २०७८, २२ : २८
मङ्गलबार, ०४ जेठ २०७८

बालिकालाई बलात्कार गरेका अभियोगमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङबाट ५५ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ । 

आफ्नै गाई गोठमा काम गरिरहेका अवस्थामा  आफूलाई बलात्कार गरिएको बालिकाले  परिवारलाई भनेपछि परिवारको उजुरीका  आधारमा  प्रहरीले आज  उनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी परिसर भक्तपुरका निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप