शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीमा अतिरिक्त शुल्क लिन नपाउने

मङ्गलबार, ०४ जेठ २०७८, १६ : १९
मङ्गलबार, ०४ जेठ २०७८

निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले मंगलबार चालु बर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षा गर्दै निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप