देव दर्शन मिडिया ग्रुपद्वारा चन्द्रागिरिका पत्रकारहरूलाई स्वास्थ्य सामाग्री प्रदान
मङ्गलबार, ०४ जेठ २०७८, ०८ : ४०
देव दर्शन मिडिया ग्रुपले पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
कोरोनाको दोश्रो लहर बढ्दै गएका वेला देव दर्शन मिडिया ग्रुपले थोरै भए पनि पत्रकारहरुलाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराइएको देव दर्शन मिडिया ग्रुपका प्रबन्ध निर्देशक तथा सञ्चारकर्मी रोशन दानीले बताए ।
चन्द्रागिरिको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा पत्रकारहरूलाई बोलाएर सुरक्षाको लागि सेनिटाइजर र प्रत्येक सञ्चारकर्मी बापत ५० थान मास्क करिब दुई दर्जन पत्रकारलाई वितरण गरिएको हो ।
देव दर्शन मिडिया ग्रुपका सञ्चालन तथा पत्रकार महासंघ एसोसिएट प्रदेशका उपाध्यक्ष श्री हरि थापा देव दर्शन मिडिया ग्रुपका अध्यक्ष रामनारायण घिमिरे, भेहिकहलका सञ्चालक माधव प्रसाद अधिकारी,पुर्ण प्रसाद श्रेष्ठले ती सामाग्री हस्तान्तरण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्थान रोयल्सविरुद्ध हैदरबादको एक रनको रोमाञ्चक जित
-
सशस्त्रको स्टोर आगलागी छानबिन समितिले बुझायो प्रतिवेदन
-
न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
-
बाँकेमा नियमित खोप डीपीटी र पोलियो अभाव
-
कोशीका मुख्यमन्त्री र मुख्य न्यायाधिवक्तालाई कारबाही हुनसक्छ ?
-
नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, कस्तो रहला दिनभरको मौसम ?