शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धिचाल संघका पूर्व कोषाध्यक्षको निधन

मङ्गलबार, ०४ जेठ २०७८, ०८ : ११
मङ्गलबार, ०४ जेठ २०७८

नेपाल बुद्धिचाल संघका पूर्व कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठको शनिबार काठमाडौँमा निधन भएको छ । काठमाडौँको क्षेत्र पाटी बस्ने श्रेष्ठ  लामो समयदेखि सुगर रोगले पीडित थिए । 

२०६४ देखि २०७२ सालसम्म निरन्तर कोषाध्यक्षमा रहेर उनले नेपालमा  बुद्धिचाल खेल विकासको लागि महत्वपूर्ण काम गरेका थिए । 

२०१२ सालमा काभ्रेमा जन्मिएका श्रेष्ठले त्यस पूर्व निजामति कर्मचारीका रुपमा विभिन्न कार्यालयमा काम गरेका थिए । लेखामा दक्खल राख्ने श्रेष्ठका एक छोरा र छोरी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप