मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा १६ हजारभन्दा बढी संक्रमणमुक्त

सोमबार, ०३ जेठ २०७८, २० : ३०
सोमबार, ०३ जेठ २०७८

बुटवल । कोरोना महामारीको हटस्पट बनेको लुम्बिनी प्रदेशको रुपन्देहीमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार नाघेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले सोमवार साँझ जारी गरेको तथ्याङ्कअनुसार हालसम्म १६ हजार २६५ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३७७ जना संक्रमित थपिएका छन् भने ११ जना संक्रमितको मृत्यु भएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ६ हजार ६२८ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप