शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारको अभियोग लागेका गाउँपालिका अध्यक्षलाई थुनामा पठाउने आदेश

सोमबार, ०३ जेठ २०७८, २० : २५
सोमबार, ०३ जेठ २०७८

एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई  पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ । 

 जिल्ला अदालत सुनसरीले यादवमाथिको मुद्दामा पुर्पक्षका लागि आज थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए ।

यादव गत वैशाख ८ गते धरान–भेडेटारको एक लजबाट पक्राउ परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप