
ADVERTISEMENT
रुपन्देहीमा १६ हजार बढीले जिते कोरोना, ११ जनाको मृत्यु

बुटवल । कोरोना महामारीको हटस्पट बनेको लुम्बिनी प्रदेशको रुपन्देहीमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार नाघेको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीले सोमवार साँझ जारी गरेको तथ्याङ्कअनुसार हालसम्म १६ हजार २६५ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ३७७ जना संक्रमित थपिएका छन् भने ११ जना संक्रमितको मृत्यु भएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ६ हजार ६२८ छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ