सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण
सोमबार, ०३ जेठ २०७८, १७ : १५
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गत वैशाख २७ मा पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
उनी चिकित्सकका निगरानीमा होम आइसोलेसन रहनुभएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
बार अध्यक्ष घिमिरेविरुद्ध अवहेलना निवेदन दर्ता, भोलि पेसी
-
मन्त्री राणा र अमेरिकी उपविदेशमन्त्रीबिच भेटवार्ता
-
नेपालमा बाढी र पहिरो : भारतीय दूतावासले जारी गर्यो एड्भाइजरी
-
“बिगेस्ट १०शैँ”मा यामाहाका ग्राहकले जिते लाखौँको नगद उपहार, १० लाख जित्ने मौका अझै बाँकी
-
किशनलाल दुगड ‘जैन समाज रत्न’ बाट सम्मानित