शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ बजारमा एक जना मृतावस्थामा फेला

आइतबार, ०२ जेठ २०७८, २० : ०९
आइतबार, ०२ जेठ २०७८

काठमाडौंको  नयाँ बजारमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका १६ अन्तर्गतको  फलफुल चोक भन्ने स्थानमा चोक डेरा गरी बस्ने दोलखा भीमेश्वर नगरपालिका-२ हात्तीचार घर भएका ४५ वर्षीय सविद श्रेष्ठ आफ्नै कोठामा सुतिरहेको अवस्थामा आइतबार मृत फेला परेका हुन् । 

उनको मृत्यु सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप