‘नबिल आई कार्ड’ का लागि अब अनलाइनबाटै निवेदन दिन सकिने
आइतबार, ०२ जेठ २०७८, १९ : ३१
काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइट मार्फत नबिल आई कार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।
यस सुविधा मार्फत नबिल बैंकमा खाता भएका ग्राहक वर्गहरुले आफै बैंकको वेबसाइटमा ‘नबिल आई कार्ड’ सेक्सनमा गइ अप्लाई गर्न सकिन्छ ।
ग्राहकले ‘नबिल आई कार्ड’ को लागि निवेदन दिइ आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण