शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘नबिल आई कार्ड’ का लागि अब अनलाइनबाटै निवेदन दिन सकिने

आइतबार, ०२ जेठ २०७८, १९ : ३१
आइतबार, ०२ जेठ २०७८

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइट मार्फत नबिल आई कार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।

यस सुविधा मार्फत नबिल बैंकमा खाता भएका ग्राहक वर्गहरुले आफै बैंकको वेबसाइटमा ‘नबिल आई कार्ड’ सेक्सनमा गइ अप्लाई गर्न सकिन्छ ।

ग्राहकले ‘नबिल आई कार्ड’ को लागि निवेदन दिइ आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप