केन्द्रीय संस्करण

भारतीय मुलकी नीरा अमेरिकी राष्ट्रपति बाइडेनको वरिष्ठ सल्लाहकार नियुक्त

person explore access_timeजेठ १, २०७८ chat_bubble_outline0

एजेन्सी । भारतीय मुलकी नीरा टण्डन अमेरिकी राष्ट्रपति जो बाइनेडको वरिष्ठ सल्लाहकारमा नियुक्त भएकी छन् । यसअघि मार्चमा व्यवस्थापन तथा बजेट कार्यालयमा निर्देशकका रुपमा मनोनित भएकी नीरा राष्ट्रपति बाइडेनको वरिष्ठ सल्लाहकार नियुक्त भएकी हुन् ।

यद्यपि नीराले राजनीतिक विरोधका बीच बजेट कर्यालयमा भएको मनोनयन भने फिर्ता लिएकी थिइन् । नीरा अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनकी घनिष्ठ सहयोगी थिइन् । उनले सन् २०१६ मा हिलारी क्लिन्टन राष्ट्रपतिको उम्मेद्वारा उठ्दा निकै सहयोग गरेकी थिइन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.