शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्की  अस्पताल भर्ना

शनिबार, ०१ जेठ २०७८, २० : ५१
शनिबार, ०१ जेठ २०७८

कवि, गीतकार, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्की  अस्पताल भर्ना भएका छन् । ८४ वर्षीय कार्कीलाई छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको हो ।

गत १६ गते देहरादूनबाट काठमाडाैं आएका उनलाई ज्वराे आए पछि अस्पताल भर्ना गरिएकाे कलाकार माेहन निरौलाले बताए ।​ गत आईतबार अस्पताल भर्ना गरिएकाे उनकाे स्वास्थ्यमा सुधार भइरहेको बताइएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप