शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीद्वारा दुई लाख ५० हजार बराबरको तस्करीको मोबाइल बरामद

शनिबार, ०१ जेठ २०७८, २० : ४५
शनिबार, ०१ जेठ २०७८

रौतहट प्रहरीले दुई लाख ५० हजार बराबरको अवैध मोबाइल बरामद गरेको छ । निषेधाज्ञाको मौकाछोपी भारतीय बजारबाट अवैध रूपमा भित्र्याउन लागेको विभिन्न ब्रान्ड को मोबाइल प्रहरीले बरामद गरेको हो । 

ईशनाथ न.पा.४ लतमरी स्थितमा चेकजाँचको क्रममा  Android मोवाईल Redmi -७ थान, Relme ४ थान, Oppo १ थान दुई लाख पचास हजार  बराबरको बरामद भएको एसपी सिद्दीबिक्रम शाहले बताए । प्रहरी गस्ती टोलीलाई देखेपछि तस्कर भने फरार भएकाले सो बारे थप अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप