शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एक किशोरी बलात्कार अभियोगमा दुई पुरुष पक्राउ

शनिबार, ०१ जेठ २०७८, १६ : २१
शनिबार, ०१ जेठ २०७८

 पाल्पामा १३ बर्षीया किशोरी बलात्कार आरोपमा  दुई जना पुरुष पक्राउ परेका छन् ।  जिल्लाको तिनाउँ गाउँपालिका बस्ने १३ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा सोही स्थानका ४४ बर्षीय पूर्णचन्द्र बहादुर बस्नेत र ४३ बर्षीय चन्द्रबहादुर बिक पक्राउ परेका हुन् ।

 जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका  अनुसार बैशाख ३० गते  जबरजस्ती करणी गरेको  जाहेरी आएकोले  दुबै जना पुरुषलाई नियन्त्रणमा लिइएको हो । प्रहरी श्रोतका अनुृसार  ती किशोरीकी आमा छैनन् ।   ती दुई जना पुरुषहरुले अलग अलग समयमा ती बालिकालाई बलात्कार गर्ने गरेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप