स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गरिने
शनिबार, ०१ जेठ २०७८, १२ : ०८
जिल्लामा अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ ।
कोभिड –१९ को परिवर्तित रुपको संक्रमण बढ्दै जाँदा अक्सिजनका अभावमा देशैभर धेरै बिरामीले ज्यान गुमाउन बाध्य भएको घटना सञ्चारमाध्यममा सार्वजनिक भएसँंगै जिल्लामा अक्सिजन प्लान्ट निर्माण गर्नेबारे छलफल गरिएको छ ।
जिल्ला समन्वय समितिका पहलमा जिल्लाका सबै स्थानीय तहका प्रमुख, जिप्रका, सुरक्षा निकायका साथै सरोकार पक्षको सहभागितामा भएको भर्चुअल छलफलमा सबै पालिकाका प्रमुख प्लान्ट स्थापना गर्न सहमत भएको जिससका प्रमुख एवं जिल्ला समन्वय समिति महासंघका अध्यक्ष सीता सुन्दासले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतितोला ११ सय रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?
-
भूमिकाको ‘आँखा मार्यो’ गीतमा मञ्जु थापाको नृत्य
-
४९ दिनमा सकियो ‘होस्टेल ३’
-
जनयुद्धको विरासत, संसदीय राजनीति र अबको बाटो
-
रात्रिकालीन व्यवसाय : मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्ने बलियो माध्यम
-
‘पुष्पा ३’ छिट्टै निर्माण होस् भन्ने चाहन्छन् अल्लु अर्जुन