शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सगरमाथा चढ्न हिँडेका दुई विदेशी नागरिकको हिउँमा चिप्लिएर मृत्यु

शुक्रबार, ३१ वैशाख २०७८, १६ : ५१
शुक्रबार, ३१ वैशाख २०७८

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा हिउँमा चिप्लिएर अमेरिकी र स्विट्जरल्यान्डका नागरिकको मृत्यु भएको छ ।

सगरमाथा चढ्न हिँडेका ३४ वर्षीय अमेरिकी नागरिक पुविल्यु र स्विट्जरल्यान्डका ४१ वर्षीय अब्दुल वाहिदको मृत्यु भएको हो । सगरमाथा चढ्नका लागि उनीहरु नाम्चे हुँदै बेसक्याम्प तर्फ जाँदै थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप