शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शुक्रबार सुनको मूल्य स्थिर

शुक्रबार, ३१ वैशाख २०७८, १० : ५४
शुक्रबार, ३१ वैशाख २०७८

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रति तोला ९१ ह्जार ६०० रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि गत बिहीबारकै प्रति तोला ९१ ह्जार १०० रुपैयाँ कायम भएको छ । 

तर, यता चाँदीको मूल्यमा भने शुक्रबार सामान्य गिरावट आएको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा प्रति तोला ५ रुपैयाँले गिरावट आउदै आज चाँदी एक हजार ३३० रुपैयाँ कायम भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप