शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

बिहीबार, ३० वैशाख २०७८, १६ : ३९
बिहीबार, ३० वैशाख २०७८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै पार्टी स्थायी समिति बैठक बोलाएका छन् । 
अहिले ५ बजे पार्टी कार्यालयमा बैठक बोलाएका हुन् । माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक बोलाएको पुष्टि गरे । 

‘तत्काल बस्नुपर्ने भएकाले अनौपचारिक बैठक भनिएको छ,’ कार्यालय सचिव ढकालले रातोपाटीसँग भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप