बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आजको विदेशी मुद्राको विनिमयदर

बिहीबार, ३० वैशाख २०७८, ०८ : २८
बिहीबार, ३० वैशाख २०७८

बिहीबार डलरको खरिददर ११७.१८ रुपैयाँ रहेको छ । बिक्रिदर ११७.७८ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

आज एक यूरोपियन डलरको खरिद मूल्य १४२.१५ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.८७ रुपैयाँ रहेको छ । 

यता, अष्ट्रेलियन डलरको खरिददर ९१.४८ रुपैयाँ छ भने बिक्रिदर ९१.९५रुपैयाँ रहेको छ । 

कतारी एक रियालको ३१.५८ रुपैयाँ छ भने बिक्रिदखर ३१.७५ रुपैयाँ कायम भएको छ । 

मलेसियन एक रिंगिटको खरिददर २८.४० रुपैयाँ र बिक्रिदर २८.५५ रुपैयाँ रहेको छ । 

आजको विनिमयदरः 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप