७० आरोही सगरमाथा शिखरमा
बुधबार, २९ वैशाख २०७८, २३ : १८
![७० आरोही सगरमाथा शिखरमा](https://rpcdn.ratopati.com/media/albums/sagarmatha3_hBwmsunFRt.jpeg)
सोलुखुम्बु । देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ । आज मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन् ।
हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : धरापमा शरतसिंहको मन्त्री पददेखि नयाँ शक्तिमा पुरानै नेतृत्वसम्म
-
विराटनगरका एमाले नेता पोखरेल माओवादीमा प्रवेश
-
महाशिवरात्रि मूल समारोह समिति गठन
-
श्रीलंकामा महत्त्वपूर्ण परियोजनाबाट किन पछि हट्यो अदानीको कम्पनी ?
-
‘जनयुद्ध हिंसा हैन, क्रान्ति थियो’
-
रुस–युक्रेन युद्ध समाप्त हुने राम्रो सम्भावना छ : ट्रम्प