शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनको मूल्य घट्यो

बुधबार, २९ वैशाख २०७८, १२ : ०५
बुधबार, २९ वैशाख २०७८

बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबारको तुलनामा प्रति तोला ३०० रुपैयाँले घट्दै बुधबार सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको हो । 
त्यस्तै, आज तेजाबी सुन प्रति तोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । 
यता चाँदीको मूल्य भने गत मंगलबारकै मूल्य कायम हुँदै प्रति तोला एक हजार ३४५ रुपैयाँमा कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप