केन्द्रीय संस्करण

‘निगालीको डोको’मा गीता र सुनिलको रोमान्स

person explore access_timeबैशाख २९, २०७८ chat_bubble_outline0

 गायिका शान्तिश्री परियार र गायक तेजस रेग्मीको स्वर रहेको लोक गीत ‘निगालीको डोको’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत तेजस रेग्मीकै छ, भने एरेञ्ज आशिष अविरलले गरेका छन् ।
गीतको म्युजिक भिडियोमा गीता ढुंगाना र सुनिल क्षेत्रको अभिनय देख्न सकिन्छ । सुनिलकै निर्देशन, दीपक गिरीको छायाँकन रहेको भिडियो अमृत चापागाइँले सम्पादन गरेका हुन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.