शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘निगालीको डोको’मा गीता र सुनिलको रोमान्स

बुधबार, २९ वैशाख २०७८, १० : २३
बुधबार, २९ वैशाख २०७८

 गायिका शान्तिश्री परियार र गायक तेजस रेग्मीको स्वर रहेको लोक गीत ‘निगालीको डोको’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत तेजस रेग्मीकै छ, भने एरेञ्ज आशिष अविरलले गरेका छन् ।
गीतको म्युजिक भिडियोमा गीता ढुंगाना र सुनिल क्षेत्रको अभिनय देख्न सकिन्छ । सुनिलकै निर्देशन, दीपक गिरीको छायाँकन रहेको भिडियो अमृत चापागाइँले सम्पादन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप