बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

घट्दै अमेरिकी डलरको मूल्य, आज कुन देशको मुद्राको मूल्य कति ?

बुधबार, २९ वैशाख २०७८, ११ : ०७
बुधबार, २९ वैशाख २०७८

बुधबार एक अमेरिकी डलरको खरिददर ११७.०५ रुपैयाँ र बिक्रीदर ११७.६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिददर ११७.०७ रुपैयाँ र बिक्रीदर ११७.६७ रुपैयाँ थियो । 

यस्तै एक युरोको खरिददर १४२.३५रुपैयाँ र बिक्रीदर १४३.०८ रुपैयाँ रहेको छ ।  यस्तै जापाजिज १० यनको खरिददर १०.७५ रुपैयाँ र बिक्रीदर १०.८१ रुपैयाँ भएको छ ।  यता कतारियन एक रियालको खरिददर ३२.१५ रुपैयाँ र बिक्रीदर ३२.३१ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.४७ रुपैयाँ र बिक्रिदर १०.५२ रुपैयाँ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप