बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंमा मात्रै २७८८ जनामा संक्रमण, यस्तो छ तीन जिल्लाको तथ्यांक

मङ्गलबार, २८ वैशाख २०७८, १८ : १२
मङ्गलबार, २८ वैशाख २०७८

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जनामा संक्रमण पुष्टि भएको छ । 
काठमाडौं उपत्यकामा कति संक्रमितको अवस्थाबारे तलको तथ्यांकमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप