शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खानेपानी मन्त्रीले पनि जिते कोरोना

सोमबार, २७ वैशाख २०७८, २० : २३
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । खानेपानी मन्त्री मणि थापाले कोरोना जितेका छन् । आज गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ । 

गत वैशाख १३ गते सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।  आजै पर्यटनमन्त्री भानुभक्त ढकालले पनि कोरोना जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप