बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रम ओलीले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन थाले

सोमबार, २७ वैशाख २०७८, १६ : २७
सोमबार, २७ वैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विश्वासका मत लिनका लागि भएको छलफलका क्रममा उठेका  प्रश्नको जवाफ दिन थालेका छन् ।

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, नेमकिपाका सांसद र जनमोर्चाका सांसदले ओलीमाथि विभिन्न प्रश्न उठाएका थिए ।

ओलीले सो प्रश्नमाथि जवाफ दिन थालेका छन् भने त्यसपछि विश्वासको मतमाथि मतदान हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप