सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई उपेन्द्र यादवको प्रश्न, ‘अब बजेट पनि अध्यादेशबाटै ल्याउने होला ?’

सोमबार, २७ वैशाख २०७८, १६ : ०९
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्रीको केपी शर्मा ओली र उनले नेतृत्व गरेका सरकारको गतिविधिप्रति जसपाका अध्यक्ष उपेन्द्र यादवले शंका व्यक्त गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैंकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अब बजेट, नीति तथा कार्यक्रम पनि अध्यादेशमार्फत नै ल्याउने की भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।

पछिल्लो समयमा सरकारले लोकतन्त्रको संसदीय व्यवस्थालाई नै बेवास्ता गर्दै क्रमिक रुपमा अध्यादेशमार्फत विधेयक तथा कानुनहरु भटाभट ल्याइरहेको भन्दै यस तर्फ समेत शंका रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप