पर्यटनमन्त्री ढकाल कोरोना संक्रमणमुक्त

person explore access_timeबैशाख २७, २०७८ chat_bubble_outline0

काठमाडौं । पर्यटन मन्त्री भानुभक्त ढकाल कोरोनाभाइरस संक्रमणमुक्त बनेका छन् । आज गरिएको परीक्षणबाट कोरोना रिपोर्ट नेगेटिभ आएको उनले बताए ।  यही वैशाख १९ गते गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । 


उनले यस बीचमा मेरो स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण महानुभावप्रति हार्दिक अभार तथा धन्यवाद व्यक्त सामाजिक सञ्जालमार्फत गरेका छन् ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।