केन्द्रीय संस्करण
समाचार

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

person explore access_timeबैशाख २७, २०७८ chat_bubble_outline0

काठमाडौं । प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु भएको छ । पहिलो चरणमा सुरु भएको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । 

दोस्रो चरणको बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारमाथि विश्वास रहे नरहेको बारे मत लिनेछन् । पहिलो चरणको बैठकमा राष्ट्रपतिको पत्र बाचन गरिनुका साथै अध्यक्षको मनोनयन गरिएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.