प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
सोमबार, २७ वैशाख २०७८, १३ : २६
काठमाडौं । प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु भएको छ । पहिलो चरणमा सुरु भएको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
दोस्रो चरणको बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारमाथि विश्वास रहे नरहेको बारे मत लिनेछन् । पहिलो चरणको बैठकमा राष्ट्रपतिको पत्र बाचन गरिनुका साथै अध्यक्षको मनोनयन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा