केन्द्रीय संस्करण
समाचार

प्रधानमन्त्री ओली पुगे संसद भवन

person explore access_timeबैशाख २७, २०७८ chat_bubble_outline0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुगेका छन् । संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री सवा १ बजेतिर संसद भवन  पुगेका हुन् ।  संसद बैठक १ बजेदेखि सुरु हुने भनिएपनि केहीबेर ढिलाइ भएको छ । अहिले सांसदहरु बैठक हलमा प्रवेश गर्ने क्रम जारी छ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.