बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ओली पक्षका पौडेल र नेपाल पक्षका ३ नेताबीच थप छलफल

सोमबार, २७ वैशाख २०७८, १२ : ३५
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । सांसद पदबाट राजीनामा नदिने र आजको बैठकमा समेत सहभागी नहुने निर्णय गरेको एमालेको माधव नेपाल समूहका तीन प्रभावशाली नेता र ओली पक्षका नेता विष्णु पौडलबीच छलफल भएको छ । 

 सिंहदरबारमा ओली पक्षका पौडेल र माधव पक्षका योगेश भट्टराई, घनश्याम भुषाल र गोकर्ण विष्टबीच सम्वाद भएको हो । उनीहरुबीच सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा छलफल भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप